अपडेट
प्रहरी सेवामा डिजिटल पहुँच विस्तार : अब अनलाइनबाटै उजुरी र गुनासो दर्ता गर्न सकिने
काठमाडौं । नेपाल प्रहरीले सेवाग्राहीले आफ्ना गुनासो तथा उजुरीहरू अब अनलाइन माध्यमबाटै दर्ता गर्न सक्ने व्यवस्था सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले ‘नेपाल पुलिस एप’ सार्वजनिक गर्दै नागरिकलाई डिजिटल माध्यमबाट उजुरी दिने सुविधा उपलब्ध गराएको हो ।
सो एपमार्फत प्रहरीसँग सम्बन्धित गुनासा, उजुरी तथा सेवा सम्बन्धी समस्या अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापनसम्बन्धी अनलाइन प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन् ।
नयाँ प्रणालीमार्फत दर्ता भएका उजुरीको कार्यान्वयन अवस्था अनलाइनमै हेर्न सकिने, आवश्यक परे थप विवरण वा प्रमाण माग गर्न सकिने तथा सम्बन्धित निकायसँग च्याटमार्फत प्रत्यक्ष संवाद गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
अपडेट
इंस्टाग्रामको नयाँ इन्स्टेन्ट फिचर के हो र यसलाई कसरी बन्द गर्ने ?
काठमाडौं । इंस्टाग्रामको नयाँ इन्स्टेन्ट फिचरले प्रयोगकर्तालाई तुरुन्तै फोटो खिचेर आफ्ना साथीहरू वा क्लोज फ्…
अनुसन्धान, उद्योग र नवप्रवर्तनमा लगानी बढाउन सांसद पुनको आग्रह
काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्…
युट्युबको नयाँ टुल : एआई-डीपफेक र पहिचान चोरीबाट अब सबै प्रयोगकर्ता सुरक्षित हुने
काठमाडौं । इन्टरनेटमा फैलिँदै गएको फेक भिडियो र डीपफेकको जाल तोड्न युट्युबले आफ्नो लाइकनेस डिटेक्शन प्र…
विदेशबाट पैसा पठाउँदा अब सामाजिक सहयोग पनि : हाम्रो पात्रो रेमिट विद्यार्थीको शिक्षामा सहयोगी बन्ने
काठमाडौं । डिजिटल सेवामार्फत विश्वभरका नेपालीहरूलाई जोड्दै आएको नेपालको सर्वाधिक लोकप्रिय प्लेटफर्म हाम्रो पात्…
इनड्राइभ बन्यो विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड-हेलिङ एप
काठमाडौं । ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्र…
स्मार्ट युगको नयाँ खतरा : तपाईंको हरेक गतिविधिमाथि कसरी बढ्दैछ डिजिटल निगरानी ?
काठमाडौं । हाम्रो जीवन पहिलेभन्दा धेरै स्मार्ट र ‘कनेक्टेड’ भएको छ । मनोरञ्जन, सुविधा र साम…
अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा
काठमाडौं । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल-फ्लेज्ड अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेव…
गूगलले जीमेलको फ्री स्टोरेज घटाउने परीक्षण गर्दै, नयाँ प्रयोगकर्तालाई ५ जीबीसम्म सीमित गर्ने संकेत
काठमाडौं । गूगल अहिले व्यक्तिगत जीमेल अकाउन्टहरूका लागि राम्रो–खासो मात्रामा निःशुल्क स्टोरेज उपलब्…
‘ह्याक फर सेफ्टी’ आयोजना गर्दै नेपाल प्रहरी, देशभरका टेक प्रतिभालाई सहभागी हुन आह्वान
काठमाडौं । नेपाल प्रहरीले पहिलो पटक सरकारी स्तरमै प्रविधिमा आधारित ‘ह्याकाथन’ प्रतियोगिता आयोजन…
गूगलको ‘एन्ड्रोयड शो २०२६’ मा एआईमय भविष्यको संकेत : फ्रड रोक्नेदेखि ‘गूगलबुक’ सम्म
काठमाडौं । गूगलले यस हप्ता आयोजना गरेको ‘एन्ड्रोयड शो २०२६’ मा धेरै ठूला परिवर्तनहरूको घो…
अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि भएकालाई अवसर, ग्रीष्मकालीन इन्टर्नसिप घोषणा
काठमाडौं । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘ग्रीष्मकालीन इन्टर्नसि…
महालेखाको रिपोर्ट : १५ स्थानीय तहले खरिद गरेको सफ्टवेयर प्रयोगमै आएन
काठमाडौं । स्थानीय तहहरूले खरिद गरेका सफ्टवेयर प्रयोगमै नआएको पाइएको छ । महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रत…
श्रम स्वीकृति पासवर्ड बिर्सिएपछि कसरी रिसेट गर्ने ?
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रणालीमा प्रयोग हुने लगइन आइडी र पासवर्ड बिर्सिए पनि मोबाइल…
कांग्रेसको सदस्यता अब पूर्ण डिजिटल, अनलाइन फारमबाट अद्यावधिक गर्न सकिने
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य…
बुकमार्कदेखि भिडियोसम्म, एक्सले ल्यायो नयाँ निजी हब
काठमाडौं । एक्सले प्रयोगकर्ताहरूका बुकमार्क, लाइक गरिएका पोस्ट, लेख तथा लामो भिडियो सामाग्रीलाई व्यवस्थित रूपम…